११ वर्ष देखि निरन्तर दुध दिने गार्इ !

सर्लाही सामान्यतया ब्याएको गाईले बढीमा १ देखि डेढ वर्ष सम्म दुध दिन्छ । ब्याएको ६ महिनापछि साँढे खोज्ने र गर्भाधान भएको १८० दिनपछि गाई पुनः ब्याउने गर्दछ । ब्याउने समय नजिकिदै गएपछि दुध दिन छोड्छ ।तर सर्लाहीको हरिवन स्थित एक गाईले भने निरन्तर ११ वर्ष देखि दुध दिईरहेको छ । हरिवन नगरपालिका ८ पुरानोबजार निवासी…

Logo