निसान छापमा प्रयोग भएको त्रुटिपूर्ण नक्सा फेरिने

काठमाडौंअन्ततः विभागीय मन्त्रीले पनि सरकारी निकायले देशको त्रुटिपूर्ण नक्सा प्रयोग गर्दै आएको स्वीकारेकी छन् । भारतीय नक्सा प्रयोगका कारण यस्तो समस्या आएको उल्लेख गर्दै उनले तत्काल फेरिने बताइन् ।नक्सा बनाउने आधिकारिक मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले यसमा आफ्नो मन्त्रालय जिम्मेवार नरहेको दाबी गरिन् । ‘अनधिकृत रुपमा भारतमा छापिएर नक्सा आउने…

Logo