नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतीय गृहमन्त्री राजनाथ सिँहसँग भेट गरेका छन् । भेटका क्रममा प्रचण्डले नेपाल- भारत सिमाना नेपालीहरु लुटिने क्रमको अन्त्य गर्न आग्रह गरेका छन् । जवाफमा गृहमन्त्री सिंहले सीमा क्षेत्रका अधिकारीहरुलाई खबर गरि समस्या समाधानको पहल थाल्ने बताएका थिए ।अजि बिहान प्रवासी नेपालीसँगको छलफलमा प्रवासीहरुले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका…