दुर्घटनास्थलमा अझै पुग्न सकिएन, उद्धार गर्न गएको हेलिकप्टर फर्कियो

अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको स्थलमा अझै पनि कोही पुग्न सकेका छैनन् । नुवाकोटको मेघाङ गाउँपालिकाको घनाजंगलमा हेलिकप्टर दुर्घटना भएको देखिए पनि घनाजंगल र खराब मौसमका कारण दुर्घटनास्थलमा पुग्न नसकिएको हो ।ठमाडौँबाट उद्धारका लागि गएको नेपाली सेनाको एक र निजी वायु सेवा प्रदायक कम्पनीको चार हेलिकोप्टर दुर्घटनास्थलमा घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न…

Logo