दाङनेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई दाङ हिरासतमा राखिएको छ । भोजपुर अदालतले रिहा गरेपछि उनलाई शुक्रवार दाङ ल्याइएको हो ।दाङको तुलसीपुरमा गत निर्वाचनको बेलामा म्यादी प्रहरी हत्याको अभियोगमा मुद्दा चलाउन उनलाई दाङ ल्याएको प्रहरी स्रोतले जनाएको छ । शुक्रवार साँझ साँढे ५ बजे जिल्ला प्रहरी कार्यालय दाङ ल्याइएको र शनिवार…