नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताएका छन् ।पुरानो ढाँचाबाट नभई, आधुनिक र वैज्ञानिक पद्धतिबाट पार्टी सञ्चालन हुनुपर्ने कुरामा जोड दिएका छन् । जनता अहिले पनि काँग्रेसको साथमा रहेको र पुरानो पद्धतिबाट चुनाव जितिन्छ भन्ने सोच नै हारको मुख्य कारण बनेको उनले बताएका छन् ।सहमहामन्त्री डा महतले…