काठमाडौं कृष्णप्रसादकी आमा गंगामाया अधिकारीले आफूलाई राज्य र मानवअधिकारवादीले ठगेको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘अब म आजै देखि अनशन बस्छु । राज्य र मानवअधिकारवादीले मलाई ठगे । यो देशमा न्याय पाइँदैन ।’उनले आफू बाँच्नुको अर्थ नरहेको बताएकी छिन् । ‘अब मैले बाँच्नुको केही अर्थ रहेन । बरु मलाई अवरोधबिना मर्न दिए हुन्छ । मैले…