रोल्पारोल्पामा आज दिउसो गोली चलेको छ । गोलि प्रहारवाट नेपाल तरुण दल रोल्पा नगर कमिटीका अध्यक्ष रोहित पुनको हत्या भएको छ । सुनिल स्मृती गाउँपालिका ४ सुलिचौरको एक रेष्टुरेन्टमा खाजा खादै गरेका अध्यक्ष पुनलाई एक्कासी गोलि प्रहार गरिएको बताइएको छ ।गोलि लागि अध्यक्ष पुन घटनास्थलमै ढलेको प्रत्यक्षदर्सीले वताएका छन् । छातिमा २ र पेटमा १…