‘आलश्य नहुने कर्मचारी चाहियो’- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं निजामती सेवा दिवसको उपलक्ष्यमा निजामती कर्मचारीहरुलाई शुभकामना दिँदै आलश्य नहुन अपिल गरेका छन् । उनले सरकारको अभियानमा साथ दिन आग्रह गरे ।‘निजामती कर्मचारीसँग विशेषज्ञता, व्यावसायिकता, सूचनामा पहुँच, स्थायित्व र निरन्तरता साथै कानूनी र प्रकृयागत जानकारीको अपेक्षा गरिन्छ । त्यसैले स्वपनदर्शी राजनीतिक नेतृत्व र व्यावसायिक कौशल, विज्ञता र इमान्दारीले भरिपूर्ण…

Logo