काठमाडौं राजधानीको चोभारमा सुख्खा बन्दरगाह बनाउँदा त्यहाँबाट आउने स्वच्छ हावा प्रदूषित भएर काठमाडौं उपत्यका नै प्रदूषित हुने विज्ञहरूले बताएका छन् । वातावरणीय दृष्टिकोणले चोभारमा बन्दरगाह बनाउन उपयुक्त नहुने उनीहरूको भनाइ छ । उनीहरूले पहिलो कुरा हावा थुनिन सक्ने र दोस्रो कुरा त्यस्तो हावा आइहाले पनि स्वच्छ नहुने तर्क समेत गरेका छन् ।वातावरणविज्ञ भूषण तुलाधरले चोभार…