अब गलत विवरण पेश गरेर भत्ता लिए जरिवाना

अब गलत कागजात बनाई सामाजिक सुरक्षा भत्ता लिने र भत्ताको दुरुपयोग गर्ने ब्यक्तिलाई कारबाही हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रतिनिधि सभाको सचिवालयमा पेश गरेको ‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा यस्तो व्यबस्था गरिएको हो । यो विधेयक प्रतिनिधि सभामा पेश भै पारित भएको खण्डमा यो व्यबस्था…

Logo