आइतवार बिहान ५ घन्टाका लागि कर्फ्यू हटाइँदै : कञ्चनपुर काण्ड

काठमाडौं सर्वदलीय र सर्वपक्षीय बैठकले चार बुँदे सहमति गरेपनि शुक्रबार राति ८ बजे देखि लगाइएको कर्फ्यू भने यथावत राखिएको छ । स्थानीय प्रशासनले अर्को आदेश जारी नभए सम्मका लागि कर्फ्यु जारी गरेको थियो । आइतवार बिहान ५ घण्टाका लागि भने कर्फ्यू हट्ने भएको छ ।जनैपूर्णिमा र रक्षाबन्धन पर्व भएकाले बिहान ५ बजे देखि १० बजे…

Logo