काठमाडौँनेकपाका सचिवालय सदस्य वामदेव गौतम अन्ततः डोल्पाबाट चुनाव लड्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री रहेका डोल्पाका नेकपा सांसद धनबहादुर बुढालाई राजीनामा गराई गौतम उपनिर्वाचन मार्फत प्रतिनिधिसभा सांसद बन्न लागेका हुन् ।प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित गौतमलाई संसदमा ल्याउन नेकपाका दुवै अध्यक्ष (प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल) ले…