नेकपा: केन्द्रको रोग अब प्रदेशमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा रहेका नेताहरूबीचको अविश्वास अब प्रदेशमा सरेको छ ।केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको आपसी अविश्वास भर्खरै मत्थर भएको वेलामा कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएको छ । यसले केन्द्रमा हुँदै गरेको नेकपाभित्रको समझदारी हल्लाईदिएको छ ।केन्द्रमा अब नेताहरु मिलेर…

Logo