आफ्नो १९ औं अनशन तोडेपछि के भने डा.केसीले ? (भिडियोसहित)

काठमाडौं ।चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीले आज (आइतबार) अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले १९ औं आमरण अनशन तोडेका हुन् । उनी २८ दिनदेखि आमरण अनशनमा थिए। डा. केसीले आइतबार बिहान त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडेका…

Logo