काठमाडौं ।आज अक्टोबर ९ तारिख अर्थात विश्व हुलाक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी १ सय ४६ औं विश्व हुलाक दिवस मनाईंदैछ ।यसवर्ष ‘मोर देन मेल’ मुख्य नारासहित विश्वभर हुलाक दिवस मनाईंदैछ । काठमाडौंको चारखालस्थित गोश्वरा हुलाक कार्यालयमा पनि कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै हुलाक सेवा विभागकी महानिर्देशक…