काठमाडौं ।वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसियुको सङ्ख्या बढाइने बताएका छन् । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा मुख्यमन्त्री पौडेलले हाल गम्भिर प्रकृतिका बिरामीहरू देखा पर्न थालेकोले आईसीयुको सङ्ख्या बढाउनु पर्ने अवस्था आएको बताए ।पौडेलले प्रदेश सरकारले आइसोलेशन कक्षहरुको निर्माण एवं सञ्चालन गरिरहेको जानकारी दिंदै कोरोना नियन्त्रणका लागि…