डा केसी र सरकारी पक्षबीच विहिबारको वार्ता निष्कर्षविहिन, आज पनि वार्ता हुने

काठमाडौं ।प्रा डा गोविन्द केसीका मागको सम्बन्धमा थप गृहकार्य आवश्यक भएको भन्दै सरकारी पक्ष र डा. केसीका प्रतिनिधिबीच विहिबार भएको वार्ता विना निष्कर्ष रोकिएको छ।बिहान साढे १० बजे सुरु भएर दिउसो ३ बजेपछि डेढ घण्टा रोकिएको बैठक साँझ ५ बजे पुनः सुरु भएको थियो । वार्ता थप गृहकार्य आवश्यक भएको भन्दै राति पौने ९ बजे…

Logo