काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियान अन्तर्गत मंगलबार चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ ।ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। पक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको…