काठमाडौं ।विश्व नै कोरोना महामारीको चपेटामा रहेको र नेपालको एउटै मात्र पुरानो केन्द्रीय रिफरल सेन्टर वीर अस्पताल यतिबेला कोरोना अस्पतालमा परिणत भएको छ । वीरलाई कोरोना अस्पताल बनाएसँगै नेपालमा आर्थिक अवस्था कमजोर भएका बिरामीहरूका लागि ठूलो मार परेको छ । यति बेला कोरोनाबाहेकका अन्य बिरामीलाई सरकारी अस्पतालहरूले भर्ना लिन नमान्दा कतिपय दुर्गम भेगमा मानिसको ज्यानै…