सर्लाहीमा टोकन प्रणालीमा नागरिकता वितरण

सर्लाही ।जिल्लामा नागरिकता लिनेको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले टोकन प्रणालीको शुरुआत गरेको छ ।जिल्ला प्रशासन कार्यालय मलङ्गवा, इलाका प्रशासन कार्यालय हरिवन र इलाका प्रशासन कार्यालय बरहथवामा नागरिकता बनाउनेको चाप बढेको अवस्थालाई मनन् गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोकन प्रणालीमा काम शुरु गरेका हुन्।कोरोना महामारी केही सहज भए पनि सामान्य स्वास्थ्य मापदण्ड…

Logo