काठमाडौंट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार सवारी दुर्घटनाका कारण तीन वर्षमा उपत्यका भित्र मात्रै पाँच सय १६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने मध्ये सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरमा सवार हुनेहरू छन् ।तीन वर्षको तथ्यांक हेर्दा मोटरसाइकल र स्कुटरमा सवार हुने दुई सय ४८ जनाले ज्यान गुमाएका छन् । एक सय ९७ पैदलयात्रीले यो अवधिमा…