एसईईको नतिजा केही बेरमा, केन्द्रबिन्दुमा यसरी हेर्नुहोस् नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ को नतिजा अबको केही बेरमा प्रकाशन हुने भएको छ । दिँउसो ४ बजे नै परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने भनिएपनि ‘सफ्टवेयरको समस्या’ ले गर्दा ढिलो हुने परिक्षा नियन्त्रण कार्यालयले बताएको छ । यसवर्षको परीक्षामा साधारणतर्फ चार लाख ८५ हजार ५८६ र प्राविधिकतर्फ  ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए ।…

Logo