रसिया विश्वकपमा जर्मनीको पहिलो गोल

काठमाडौं । रसियामा जारी फिफा विश्वकपमा साविक विजेता जर्मनीले पहिलो गोल गरेको छ ।आफ्नो दोस्रो खेलमा शनिबार स्वीडेनसँग भिडिरहेको जर्मनीले यो विश्वकपमा आफ्नो पहिलो गोल गरेको हो । जर्मनीका लागि ४८ औं मिनेटमा मार्को रेउसले स्वीडेन विरुद्ध बराबरी गोल गरेका हुन् । यसअघि स्वीडेनका लागि ओला टोभिनेन्टले ३२ औं मिनेटमा गोल गरेर टिमलाई सुरुवाती अग्रता…

Logo