कलंकीबाट २१३ केजी चरेस र २ केजी अफिम बरामद

काठमाडौंप्रहरीले २ सय १३ केजी लागुऔषध चरेस र २ केजी २५० ग्राम अफिम बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको विशेष टोलीले सो लागुऔषध बरामद गरेको हो ।ब्युरोका अनुसार डब्ल्युबी २३ बी ५८८५ नम्बरको भारतिय ट्रकमा लुकाइ–छिपाइ राखेको २ सय १३ केजी चरेस र २ केजी २५० ग्राम अफिम बरामद गरिएको हो । प्रहरीले चरेस र…

Logo