काभ्रेमा मिनीट्रक दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

बनेपा काभ्रेको बनेपा ५ स्थित रबिओपीमा सोमबार बा ४ ख ३४१२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दशजना घाइते भएका छन् । सडकबाट अनियन्त्रीत भइ ५० मिटर तल खस्दा ट्रकमा सवार मण्डन देउपुर नगरपालिका १२ की ४० वर्षीया लालिमाया तामाङ्गको उपचारका क्रममा मृत्यु भएको र अरु १० जना घाइते भएको…

Logo