गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

काठमाडौंराष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भेटघाटमा आयोगका पदाधिकारीले सो आग्रह गरेका हुन् ।भेटमा आयोगका अध्यक्ष अनुपराज शर्माले विगत ३० दिन देखि आमरण अनशनमा बसेकी अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले संवेदनशील हुन आग्रह गरे ।…

Logo