हेटौँडाप्रदेश ३ को स्थायी राजधानी सम्भाव्यता अध्ययन गर्न गठित समितिले काम थालेको छ । प्रदेशसभा बैठकले गठन गरेको दुई सातापछि सम्भाब्यता अध्ययनका लागि समितिले काम सुरु गरेकोे हो ।१३ सदस्यीय समितिको सोमबार हेटौँडामा बसेको बैठकले काठमाडौँका प्रदेशसभा सदस्य दीपक निरौलालाई समितिको सभापति चयन गरेको छ । सोमबारै समितिले प्रदेश तीनका मुख्यसचिव रेश्मीराज पाण्डेलाई बोलाएर अस्थायी…