चिनियाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

काठमाडौंनेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उद्देश्य सहित चिनियाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन जानु अघि नै स्थान पहिचान गर्ने उद्देश्य सहित चिनियाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो । जेठ १० गते भित्र नै…

Logo