निजी क्षेत्रबाट नेपालमै पहिलो पटक टायर उत्पादन सुरु

विराटनगरसाझेदारीमा टायर आयात गरिरहेको नेपालको औधोगिक घराना बिशाल ग्रुपले भारतीय कम्पनीसँगको साझेदारीमा निजी क्षेत्रबाट पहिलो पटक नेपालमै टायरको उत्पादन थालेको छ । मोरङको कटहरी गाउँपालिकामा भारतीय कम्पनीको साझेदारीमा सो ग्रुपले लगानी गरेको ग्रिन टायर उद्योगले निजी क्षेत्रबाट पहिलो पल्ट नेपालमा टायर उत्पादन थालेको हो ।कटहरीको औधोगिक करिडोरमा ३ बिगाह क्षेत्रफलमा फैलिएको ग्रीन टायर उद्योगबाट चार…

Logo