काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज वान टु वान वार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले दाहाललाई १० बजे छलफलका लागि बालुवाटार बोलाएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाकारी दिए ।उनका अनुसार आइतबार तय भएको वार्ता पनि दाहालकै व्यस्तताले हुन सकेको थिएन । माओवादी केन्द्रका नेता अग्नी…