काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतको आदेश अनुसार कैद सजाय छुट हुन सक्ने व्यवस्थालाई विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेको छ ।आयोगका सचिव वेदप्रसाद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी कारागार नियमावली, २०२० को नियम २९ बमोजिम सर्वोच्च अदालतले दिएको आदेशको विनाभेदभाव कार्यान्वयन गर्न आग्रह गरेका हुन् । आयोगले कैदीबन्दीको स्वास्थ्य लगायत समग्र मानव अधिकार…