६ महिना बित्दा पनि पाएनन् सुरक्षाकर्मीले प्रोत्साहन भत्ता

काठमाडौं ।अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई सरकारले दिने घोषणा गरेको प्रोत्साहन भत्ता तथा खाजा खर्च ६ महिनासम्म दिइएको छैन ।गत चैतमै सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । अन्य स्रोत–साधनका लागि समेत पर्याप्त बजेट प्राप्त नभएको प्रहरी अधिकारीहरू बताउँछन् ।सरकारले निजामती कर्मचारी तथा सुरक्षाकर्मीको कोरोना बीमा गरेको छ । तर, बीमा गर्नुभन्दा अघि संक्रमित कर्मचारी…

Logo