इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनाएको हो।राजस्थानका लागि सञ्जु सामसनले सर्वाधिक ७४ रन बनाउँदा कप्तान स्टिभ स्मीथले ६९ रन बनाए । त्यस्तै जोफ्रा आर्चरले आक्रमक ब्याटिङ गर्दै ८…