आइपिएलमा मुम्बईकाे सहज जित

इन्डियन प्रियिमर लिग (आइपिएल) २०२० को पाँचौ खेलमा मुम्बई इन्डिन्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १९६ रनको लक्ष्य कोलकोत्ताले पुरा गर्न सकेन । उसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो ।मुम्बईले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १९५ रन…

Logo