काठमाडौं ।काठमाडौं उपत्यकामा आज ६४५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५०३ , भक्तपुरमा ५१ र ललितपुरमा ९१ जना थपिएका हुन् । विहिबार ७५५ जना थपिएका थिए । बुधबार ६३७ जना थपिएका थिए ।अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा संक्रमितको संख्या १६ हजार २६८, भक्तपुरमा १ हजार ७८७ र ललितपुरमा १ हजार ९१९ पुगेको…