काभ्रे ।बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जनाविरुद्ध साता अघि ठगी मुद्धा दायर गरिएको छ । गत शैक्षिक सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्यूटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरु ठगिएको जनाउँदै बिगो दाबीसहित असोज १ गते मुद्धा दर्ता गरेका हुन् ।इलाका प्रहरी कार्यालय बनेपाले असोज २…