लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा वेस्ट ब्रोमबिच आल्बीयनसँग ३-३ को बराबरी खेलेको छ । पहिलो हाफमा नै ३-० ले पछि परे पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि खेल बराबरीमा सकिएकाे हाे ।पहिलो हाफकाे सुरुवाती २८ मिनेटमा नै ३-० ले चेल्सी पछि परेको थियो । खेलको चौथो मिनेटमा नै क्यालम रबिन्सनले म्यथिअस परेराको पासलाई सदुपयोग गर्दौ…