‘युवाहरु देशका आधारस्तम्भ हुन्’ : मुख्यमन्त्री पौडेल

हेटौंडा ।वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा देशका आधारस्तम्भ भएको बताएका छन् । युवा परिषद्द्वारा आयोजित दोस्रो प्रदेश युवा सम्मेलनमा मुख्यमन्त्री पौडेलले युवाहरु नवीन चेतना र विचारका सम्वाहक एवं परिवर्तनका अग्रगामी दस्ता भएको उल्लेख गरे ।भिडियो सम्बोधनमार्फत उनले नेपालको राजनीतिक परिवर्तनमा युवाहरुले निर्वाह गरेको भूमिका आफैँमा अद्वितीय रहेको भन्दै युवाहरुको सङ्घर्ष, त्याग र बलिदानकै जगमा…

Logo