काठमाडौं ।सर्वोच्च अदालतले पूजाआजाका लागि पशुपतिनाथ लगायतका मन्दिर हालसम्म पनि खुला नगरिनुको कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका निकायसँग माग गरेको छ ।न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथ लगायतका मन्दिर पूजाआजाका लागि हालसम्म पनि खुला नगरिनुको कारण पेस गर्न आदेश दिएको हो । इजलासले त्यस्तो कारण १५ दिनभित्र पठाउन पनि आदेशमा भनेको छ ।मुलुकमा लगाइएको…