‘सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर मिडियालाई केही भन्यो कि बुरुक्क उफ्रने’ – प्रधानमन्त्री (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोखेका छन् । केही दिन अगाडि गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग प्रधानमन्त्री ओलीले गुनासो रहेको बताएका हुन् । सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको उनको भनाइ छ ।सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर…

Logo