काठमाडौं ।पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर रु एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ ।कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरे बमोजिम ती बैंकमा २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए। यसरी जम्मा गरिएको कोषको ब्याज आवश्यक परे मात्र…