कञ्चनपुर ।माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी कञ्चनपुरले शुदूरपश्चिमाअञ्चल विश्वविद्यालय र महाकाली अञ्चल अस्पत्ताल विरुद्ध आन्दोलनको सुरुवात गरेको छ ।अखिल क्रान्तिकारीले शुप विश्वविद्यालयका पदाधिकारीहरुले प्रयोग गर्दै आएका गाडीहरु नियन्त्रणमा लिएको छ । त्यस्तै उनीहरुले बस्दै आएका कुर्सीहरु समेच कार्यकक्ष भन्दा बाहिर ल्याएर घाममा सुकाईएको छ ।विश्वविद्यालय समक्ष विभिन्न मागहरु राख्दा पनि कुनै सुनवाई नगरेको भन्दै विश्वविद्यालयका…