रौतहट भारतसँग सिमा जोडिएको रौतहटको नाका भएर दैनिक बस्तुहरुको अबैध आयात हुँदै आएको छ । जिल्लाका प्रशासन र प्रहरी प्रमुखहरुले तस्करीको रुट ईजाजत दिएपछि तस्करीले तिब्रता पाएको हो । मुलुकमा राजनैतिक तरलताको फाईदा उठाउँदै प्रहरी प्रशासनको मिलोमतोमा रौतहटका कारोबारीले बस्तुको अबैध तबरले खुलेयाम आयात र निर्यात गर्दै आएका छन् ।भारतसँग सिमा जोडिएको रौतहटको २६ किलोमिटरको…