नाम फापेका दुखनीदेवी जसले दु:ख मात्रै पाए

सप्तरी । बेल्हीचपेना गाउँपालिका– ५ मलेपुरकी दुखनीदेवी मण्डलले तीन वर्षअघि छोरालाई रोजगारीका लागि विदेशमा पठाउँदा अनेक सपना सँगालेका थिए । पैसा कमाउला भन्ने आशले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर रु एक लाख ५० हजार ऋण लिई उनले छोरालाई मलेसिया पठाएका थिए । छोरो रोजगारीका लागि मलेसिया उडेपछि कमाउला र आफूलाई पनि बुढेसकालमा आर्थिकरुपमा केही सहज…

Logo