काठमाडौं नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षक दम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिना देखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती अहिले बिचल्लीमा छ ।यो दम्पतीलाई गत चैतमा स्थानीय बासिन्दाले शिक्षकबाट निकालेका थिए…