संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी

एमाले प्रदेश ३ संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन्।डोरमणिले ३४ मत ल्याउँदा अष्टलक्ष्मी शाक्यले २४ मत ल्याएका छन्।यसअघि सर्वसम्मत शाक्य नै मुख्यमन्त्रीको उम्मेदवार भएको भन्ने खवरहरु सार्वजनिक भएका थिए ।राजेन्द्र पाण्डेसँगै डोरमणिले पनि उम्मेदवारी दर्ता नगर्ने मनिस्थिति बनाएका थिए । तर ओलीसँगको टेलिफोनवार्ता पछि उनले उम्मेदवारी दर्ता गराए ।एमाले स्रोतका अनुसार ओलीले डारमणिलाई…

Logo