धुलिखेलजीव विज्ञान तथा जैविक प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आगामी फागुन ५ गते देखि ८ गते सम्म धुलिखेलमा हुने भएको छ । काठमाडौँ विश्वविद्यालय जैविक रसायन विभाग, चिकित्सा शास्त्र अध्ययन संस्थान, धुलिखेल अस्पताल, रिसर्च इस्टिच्युट फर बायोसाइन्स एण्ड बायो टेक्नोलोजी नेपाल र इन्स्टिच्युट फर मोलिक्युलर मेडिसिन, फिनल्याण्डको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।आयोजक समितिका सदस्य…