काठमाडौंशेर बहादुर देउवा नेतृत्वको सरकार प्रति ब्यङ्ग्य स्वरुप माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले १ रुपैयाँ संकलन अभियान शुरु गरेको छ । काम चलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउँदै क्रान्तिकारीले उपत्यका लगायत देशका सबै प्रमुख शहरहरुमा १ रुपैयाँका दरले चन्दा संकलन गरि जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री देउवालाई बुझाउने कार्यक्रम तय…