काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म ४ सय ५६ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ । आर्थिक सर्वेक्षणअनुसार फागुन २०८२ सम्म कुल २० हजार ४ सय ५६ किमि सडक कालोपत्र भएको छ । गत वर्षको सोही अवधिसम्म १९ हजार १ सय ६३ किमि सडक कालोपत्र गरिएको थियो । चालु आवको फागुनुसम्म ७ हजार ६ सय…